अभिनेत्री कङ्गना राणावतले हालै दिएको एक बयानले बलिउडमा हलचल

काठमाडौं । चर्चित बलिउड अभिनेत्री कङ्गना राणावतले हालै दिएको एक बयानले बलिउडमा हलचल भएको छ । कोरोना भाइरस (कोभिड–१९) पछि सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनी एक वृद्ध महिलाको बारेमा गरेको ट्वीटका कारण विवादमा परेकी थिइन् । किसानहरूको आन्दोलनमा पुगेकी एक वृद्धालाई उनले भारु १०० मा बेचिने महिला भनेर अपमान गरेकी थिइन् । कङ्गनासँग … Continue reading अभिनेत्री कङ्गना राणावतले हालै दिएको एक बयानले बलिउडमा हलचल