संक्रमित युवतीले विवाह गरिरहेको सूचनापछि जिल्ला प्रशासनमा हंगामा, त्यसपछि यसरी गराइयो विहे

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा धेरै कुराहरु परिवर्तन भएका छन् । यो बीचमा विवाह पनि धेरै प्रभावित भएको छ । यस्तै एक घटना भारतबाट बाहिर आएको छ । राजस्थान प्रदेशमा कोरोना संकटको बीचमा एक विवाहको चर्चा चुलिएको छ । त्यहाँको बारा जिल्लाको केलवारा (कोभिड–१९) केन्द्रमा एक विवाह कोरोना प्रोटोकोलको साथ सम्पन्न भयो । … Continue reading संक्रमित युवतीले विवाह गरिरहेको सूचनापछि जिल्ला प्रशासनमा हंगामा, त्यसपछि यसरी गराइयो विहे