अब राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ र देश बचाऊँ भनौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा ल्याउन जनतालाई सडकमा आउन अपिल गरेका छन् । उनले राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ र देश बचाऊँ भनौं एक भाषणका क्रममा भने । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताृउँदै उनले सोमबार पार्टी कार्यालयमा भएको कार्यक्रममा स्वःस्फूर्तरुपमा देशभर … Continue reading अब राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ र देश बचाऊँ भनौं