हामी छुट्नै सक्दैनौ भन्दै दिदी–बहिनीले नै भागेर मन्दिरमा विवाह गरेपछि…

काठमाडौं । भारत, झारखण्डको रांचीमा दुई युवतीहरुले बिहे गरेका छन् । यी दुबै युवतीहरु दिदी–बहिनी नाता पर्ने हुन् । बितेका पाँच बर्षदेखि उनीहरू दुवैले एक अर्कालाई माया गरेका थिए । पछिल्लो महिना ती दुवै भागेर मन्दिरमा बिहे गरेका हुन् । अब दुबै समस्याबाट जोगिन अर्को शहर गइरहेका छन् । यी दुई युवतीहरु राजधानी रांचीबाट १६० … Continue reading हामी छुट्नै सक्दैनौ भन्दै दिदी–बहिनीले नै भागेर मन्दिरमा विवाह गरेपछि…