काठमाडौ । सबैको विश्वासको धरोहर लोक सेवा आयोगको परीक्षामा समेत अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी फेला परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका-३ बस्ने निशा रावत र दैलेख भगवती माई गाउँपालिका-३ बस्ने २० वर्षीय सुरेन्द्र बिक रहेका छन् । बर्दिया ठाकुरद्वार नगरपालिका-३ बस्ने कृष्ण रावतको नामबाट उनकै बहिनी निशा र जाजरकोट छेडागाड नगरपालिका-२ बस्ने धन बहादुर रावतको नामबाट सुरेन्द्रले परीक्षा दिईरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

आजका उत्कृष्ट शीर्षकहरु

अब राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ र देश बचाऊँ भनौं

संक्रमित युवतीले विवाह गरिरहेको सूचनापछि जिल्ला प्रशासनमा हंगामा, त्यसपछि यसरी गराइयो विहे

अभिनेत्री कङ्गना राणावतले हालै दिएको एक बयानले बलिउडमा हलचल

भारतमा अर्को ठूलो शोक, दुनियाँकै मनमा बसेकी अभिनेत्री दिव्यको अल्पआयुमै मृत्यु

सबैको मनमा बसेका रमेश प्रसाई बेहुदा हुँदाको क्षणमा जे देखियो, नन्दासँग लगनगाँठो कसियो

कपाल काट्न नमानेको बालकले नाईलाई दिएको चेतवानीका शब्द सुन्दा दुनियाँ हैरान ! [भिडियोसहित]

आफ्नो मायालुले माया गर्छ या गर्दैनन् भन्ने श्रीमान श्रीमती वा प्रेमी प्रेमीकाले यसरी छुट्याउनुहोस्

दुलाहाका दाजुलाई जन्ती भतेरको खान नमिठो भएपछि विवाह नै रद्ध, दुलही नलिइ फर्किए !

यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद

लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्दै स्वेता खड्कालाई हौसला [ भिडियोसहित ]

इन्स्पेक्टरसँग लिभ इन टुगेदरमा बसेकी महिला मृत फेला, हतियार प्रयोग भएको पाइयो

मनीषाले पे’ट्रोल छ’र्किएर बा’लिन् आ’गो, श्रीमान पेट्रोल महंगो छ भन्दै जिस्क्याउँदै भिडियो खिचिरहे

युगल जोडी बनायो तर उत्रिने ठाउँ देखेनौ भन्ने नोट छोडेर मामा भान्जीको लाश एकै डोरिमा भेटियो

मीनासँग सम्बन्ध विच्छेद गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलले विहे गर्दै, को हुन् दुलही ?

राजतन्त्र र हिन्दुका लागि भनिएको प्रदर्श नेपाली कि भारतियको ? भारतिय नम्बर प्लेटका छन् सवारी

टिभी बनाउँन आएका अप्रेटरसँग सम्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत

राजासँग माओवादीको गोप्य रणनीति आज आएर कमल थापाले खुलाइदिएपछि… !

पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै चकित !

 

सम्बन्धित खबरहरु