डिग्री पासपछिको जागिर छोडर गाउँ आएकी दिव्या कृषिबाट कमाउछिन् बार्षिक झण्डै ५० लाख

काठमाडौं । काम सुरु गर्यो भने यहाँ अथाहा सम्भावना छ । हिम्मत र जाँग भएकाले माटोमा सुन फलाउँछन् । मोती भन्दा मुल्यवान सृजना गर्छन । यस्तै एक पात्रको सफलताको कहानी लिएर आएका छौ । जुन जो कोही नेपालीका लागि काम लाग्नेछ । दिव्या, भारत उत्तराखण्डको पौड़ी गढवालकी बासिन्दा हुन् । उनले प्रारम्भिक शिक्षा देहरादुनमा पाएकी … Continue reading डिग्री पासपछिको जागिर छोडर गाउँ आएकी दिव्या कृषिबाट कमाउछिन् बार्षिक झण्डै ५० लाख