अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !

काठमाडौं । विश्वमा पछिल्ला दिनहरुमा लगातार एक रहस्यमय कुरा लगातार देखा पर्न थालेको छ । धेरै अनुशन्धानकर्ताहरुले नै अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएर केहि चमत्कार गरिरहेका आँकलन गर्न थालेपछि विश्वभरी सन्त्रास फैलिएको हो । मोनोलिथ्सको रहस्यलाई ट्र्याक गर्नेहरूले एउटा दृष्यलाई लिएर चकित बनिरहेका छन् । फेरी अर्को एउटा उत्सुक संरचना भेट्टाइयो, यस पटक बेलायतको दक्षिण … Continue reading अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !