मानवतालाई लज्जाबोध पार्ने घटना : दुर्घटनामा गाउँलेहरु उद्धार हैन लाश र घाइतेलाई लुटेर भागे !

काठमाडौं । अहिलेको दुनियाँ एकदम स्वार्थले भरिएको छ । यो बीचमा भारतको बिहारमा मानवतालाई लज्जाबोध पार्ने एक घटना बाहिर आएको छ । लाश सडकको छेउमा पल्टिएको थियो, अर्कोतिर घाइतेहरू दुखाईले कराइरहेका थिए तर गाउँलेहरूले सहयोगको सट्टा लुटपाट गरिरहेका थिए । यो घटना सिवानको मुफस्सिल थाना क्षेत्रको भानटोपोखरको हो । त्यहाँ एक यात्रुवाहक जीप दुर्घटनाग्रस्त भयो … Continue reading मानवतालाई लज्जाबोध पार्ने घटना : दुर्घटनामा गाउँलेहरु उद्धार हैन लाश र घाइतेलाई लुटेर भागे !