काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गर्नुभएको छ ।

 

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रि«य दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र अप्ठ्यारा गतिविधि सह्य नहुने स्पष्ट गर्नुभयो ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

 

सो अवसरमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पार्नुभएको थियो । बैठकमा सत्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

 

आजका प्रख्यात स्टोरीहरु

 

 

अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !

 

विश्वका ठूला हतियार निर्माण कम्पनीहरु नै चीनियाँ सरकारी संस्था, कस्ता–कस्ता छन् हतियार

 

चीनसँग टक्कर लिन खोज्दा भारतलाई एकै बर्षमा ८० खर्ब घाटा

 

 

डिग्री पासपछिको जागिर छोडर गाउँ आएकी दिव्या कृषिबाट कमाउछिन् बार्षिक झण्डै ५० लाख

 

 

मायासँगै गए भन्दै साईप्रसबाट टिकटक भिडियो राखेकी नेपाली युवतीको लाश फेला

 

 

श्रीमतीसँग रिसाएर हिँडेका श्रीमानले जे गरे थाहा पाउँने जो कोही चकित !

 

 

५ जना पुरुष र २ जना युवती मृत अवस्थामा फेला

 

 

पूर्वपति मनोज गजुरेलले विवाह गर्न लागेको खुलेपछि मीना ढकालका आए प्रतिक्रियामाथी प्रतिक्रिया

 

 

हामी छुट्नै सक्दैनौ भन्दै दिदी–बहिनीले नै भागेर मन्दिरमा विवाह गरेपछि…

 

 

संक्रमित युवतीले विवाह गरिरहेको सूचनापछि जिल्ला प्रशासनमा हंगामा, त्यसपछि यसरी गराइयो विहे

 

 

सम्बन्धित खबरहरु