दैलेख । दैलेखमा आफ्नै छोरीमाथी गलत कार्य गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मापसे गरेर आफ्नै १४ वर्षीया छोरीलाई पटकपटक गलत कार्य गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

 

घरमा कोही नभएको बेला ती पुरुषले आफ्नै छोरीलाई पटकपटक गलत कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । डीएसपी श्रेष्ठका अनुसार ती पुरुषले गत शुक्रबार दिउँसो साढे चार बजे घरमा कोही नभएको मौका छोपी छोरीलाई गलत कार्य गरेका थिए ।

 

‘गलत कार्य गरेको गोप्य सूचनाका आधारमा हामीले ती पुरुषलाई नियन्त्रणमा लिएका छौं,’ डीएसपी श्रेष्ठले भने, ‘दिनहुँ जसो मापसे गर्ने र श्रीमती घरमा नभएको बेला पटकपटक गलत गरेको खुलेको छ ।

[caption id="attachment_314547" align="alignnone" width="500"]photo by- facebook photo by- facebook[/caption]

 

प्रहरीले ती पुरुषलाई पक्राउ गरेपछि श्रीमतीले प्रहरीसामु उजुरी दिएकी थिइन् । ती पु'रुषमाथि 'क'र'णी' मु'द्दा दर्ता भई दैलेख जिल्ला अदालतबाट म्याद थपेर घटनाबारे थप अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताउनुभयो ।

आजका प्रख्यात स्टोरीहरु

यसैले सम्मानका साथ भनिन्छ स्टार : यी १६ कलाकारले किनेका छन् आफ्नै निजी जेट विमान

यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

सालकको खपडा सहित २ जना पक्राउ, यसको मुल्य कति छ ? किन बिक्रि हुन्छ ?

सासुले ज्वाँईलाई दिएको उपहार देख्ने दुनियाँ सबै हैरान [ भिडियोसहित ]

घिउ खान जान्नुभयो भने,मुटु स्वस्थ राख्नेदेखि क्यान्सरसम्म चैट !

दुनियाँकै मनमा राज गरेकी हेमा मालिनीको घरमा जुम्ल्याहा सन्तानको आगमन

१२ बर्ष जेठि मलाइकासँग विवाह र अरुभन्दा के फरक भन्ने प्रश्नमा अर्जुनले दिए रोचक जवाफ

अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यसरी गर्नुहोस् प्रोसेस

यस्तो छ मिर्गौला फेल हुने पहिलो कारण

अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !

चोर बाटो हुँदै अमेरिका छिर्न खोज्ने २ हजार जना यस्तो हातलमा समातिए

बाथरूममा नुहाउँदा यी कुरा ख्याल गर्नुभएन भने जान सक्छ ज्यान

सम्बन्धित खबरहरु