काठमाडौ । फेसवुकमा चिनजान भएका एक युवकसँग खोटाङ्गकी युवतीको प्रेम बस्यो । उनीहरु लामो समय सामाजिक सञ्जालमा कुराकानी गरे । एक दिन युवतीले युवकलाई आफ्नो तस्बिर पठाउन भनिन् । उनले तस्बिर पठाए ।

 

त्यसमा एउटा खुट्टा थिएन । युवतीले मजाक गरेको होला भन्ने ठानिन् । फेरी अर्को पठाउन भनिन् । त्यसमा पनि एउटा खुट्टा थिएन । उनले सोधिन् किन तपाईले एउटा खुट्टा लुकाएर फोटो पठाउनुहुन्छ ? त्यस पछि ति युवकले आफुले दिएको अन्तरवार्ताको भिडियो नै पठाइदिए । जसमा आफ्नो खुट्टा नहुनुको कारण खुलाएका थिए भने जिवनको संघर्ष बताएका थिए । त्यो भिडियो हेरेपछि मात्र युवतीले विश्वास गरिन् आफुले मन पराएको युवकको खुट्टा नै छैन ।

 

तर माया त माया नै हो । उनले आफुले जस्तो अवस्थामा ति युवकलाई मन पराएकी थिइन् त्यस्तै स्वीकार गरिन् । अहिले परिवारको मन्जुरी बिना उनले उनै युवकसँग विवाह गरेकी छन् । विवाह नगर्न परिवारले दवाव दियो । तर माया त माया हो नी छोड्न सकिन विवाह गरे । उनले प्रतिक्रिया दिएकी छिन् ।

आजका प्रख्यात स्टोरीहरु

यसैले सम्मानका साथ भनिन्छ स्टार : यी १६ कलाकारले किनेका छन् आफ्नै निजी जेट विमान

यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

सालकको खपडा सहित २ जना पक्राउ, यसको मुल्य कति छ ? किन बिक्रि हुन्छ ?

सासुले ज्वाँईलाई दिएको उपहार देख्ने दुनियाँ सबै हैरान [ भिडियोसहित ]

घिउ खान जान्नुभयो भने,मुटु स्वस्थ राख्नेदेखि क्यान्सरसम्म चैट !

दुनियाँकै मनमा राज गरेकी हेमा मालिनीको घरमा जुम्ल्याहा सन्तानको आगमन

१२ बर्ष जेठि मलाइकासँग विवाह र अरुभन्दा के फरक भन्ने प्रश्नमा अर्जुनले दिए रोचक जवाफ

अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यसरी गर्नुहोस् प्रोसेस

यस्तो छ मिर्गौला फेल हुने पहिलो कारण

अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !

चोर बाटो हुँदै अमेरिका छिर्न खोज्ने २ हजार जना यस्तो हातलमा समातिए

बाथरूममा नुहाउँदा यी कुरा ख्याल गर्नुभएन भने जान सक्छ ज्यान

 

सम्बन्धित खबरहरु