काठमाडौ । प्रदेश २ लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदहरुमा कर्मचारी माग गरेको छ । आयोगले बिहीबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख गरेको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गतेभित्र आवेदन दिन सक्नेछन् । यस्तै दोब्बर दस्तुर तिरेर भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

विज्ञापन हेर्नुहोस्ः

आजका प्रख्यात स्टोरीहरु

सम्बन्धित खबरहरु