काठमाडौं । सत्तारुढ नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले आफुमाथि लगाइएको आरोपबारे मुख खोलेका छन् । उनले एउटा हाइड्रोको सेयरको विवादमा कमानसिंह लामाकै अनुरोधमा आफुले मध्यस्थता गर्न खोजेको जनाएका छन् । उनले कमानसिंह लामा र आफु लामो समयदेखिको सहयोद्धा भएको पनि बताएका छन् ।

एउटा हाइड्रोको सेयरको विवादमा आफुले मृतक लामाको अनुरोधमा मध्यस्थता गर्न खोजेको उनले स्पष्ट पारेका हुन् । बाहिर आएको अडियो आफुले पनि सुनेको र त्यसमा केही आपत्तिजनक छ भन्ने आफुलाई नलागेको जानकारी दिएका छन् ।

जनताले हेर्नुहोस् नेकपा प्रवक्ता नारायणकाजीको करोडौँको मोलमोलाई गरिरहेको भिडियो

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/312517

 

सम्बन्धित खबरहरु