काठमाडौं । गुगल र यसका धेरै लोकप्रिय सेवाहरू विश्वभरि बन्द भएका छन् । गुगल, युट्यब, जीमेल प्रयोगकर्ताहरुले यस्तो समस्याको सामना गर्नुपरेको हो । यो किन बन्द भएको हो भन्ने कुरा स्पष्ट भइसकेको छैन । धेरै व्यक्तिहरूले ट्विटरमा गुनासो पोख्दैछन् कि उनीहरू आफ्नो जीमेलसहित कुनै पनि सेवामा पहुँच पाउन सकिरहेका छैनन् ।

यो हप्ताका चर्चित शीर्षकहरु

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै

सलनमानसँग नाम जोडिएका चर्चित संगीतकार वाजिदको मृत्युपछि श्रीमतीले गरिन् गम्भीर खुलासा

सम्बन्धित खबरहरु