काठमाडौं । ३३ वर्षीया चर्चित बलिउड अभिनेत्री कङ्गना राणावतले आफ्ना खास व्यक्ति गुमाएकी छिन् । कङ्गना राणावतका हजुरबुबाको निधन भएको छ । यस बारे जानकारी दिदैँ अभिनेत्री आफैंले ट्वीट गरेकी छिन् । आफ्नो ट्वीटमा उनले हजुरबुवा श्री ब्रह्मा चन्द राणावतलाई श्रद्धाञ्जलि अर्पण गर्दै दुःख व्यक्त गरेकी छिन् ।

कामको कारण घर बाहिर रहेकी कङ्गनाले आफु घर पुग्दा आफ्ना हजुरबुवाले यो संसार त्यागेको जानकारी दिएकी छिन् । ९० वर्षको उमेरमा ब्रह्मा चन्द रणावतको निधन भएको हो । कङ्गना राणावतका कारण उनका अजुरबुवाको स्वास्थ्य केहि महिनादेखि ठिक थिएन् । कङ्गनालाई उनका हजुरबुवाले धेरै नै माया गर्थे ।

https://twitter.com/KanganaTeam/status/1338508321221877760?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1338508321221877760%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.pinkvilla.com%2Fentertainment%2Fnews%2Fkangana-ranauts-grandfather-passes-away-actress-pens-heartfelt-message-she-recalls-his-impeccable-humor-583544

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/309363

https://www.janaboli.com/post/312517

 

सम्बन्धित खबरहरु