काठमाडौं । नेपाल टेलिकममा समस्या देखिएको छ । जानकारी अनुसार पोस्टपेड फोनको बिलिङमा समस्या देखिएको हो । मंगलबार रातिदेखि हजारौं पोस्टपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर ‘वान वे’ भएको छ । कल गर्न नमिल्ने खालको समस्या देखिएको हो ।

करिब १२ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् । नेपाल टेलिकमका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ ।

त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भएपनि कतिपय फोन ‘वान वे’ भएका हुन् । समस्या समाधानका लागि काम भइरहेको टेलिकमले जानकारी दिएको छ ।

यो हप्ताका चर्चित शीर्षकहरु

अभिनेत्री शर्माले सेल्फी खिच्दा से’क्स टो’य देखियो भन्दै भाइरल भएको तस्वीरको सत्यता यस्तो

यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

संसारलाई सोच्न बाध्य बनाएका यी २० तस्वीर हेर्नुहोस् : जो सर्वाधिक सेयर भएका छन्

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै

सलनमानसँग नाम जोडिएका चर्चित संगीतकार वाजिदको मृत्युपछि श्रीमतीले गरिन् गम्भीर खुलासा

सम्बन्धित खबरहरु