काठमाडौ । हामी सबैले अत्यन्तै प्यारो गरेर हुर्काएका भाई हराएको धेरै दिन भइसक्यो । अझै कुनै सम्पर्क छैन । खोजीका लागि सहयोग गरिदिनुहोस् भन्दै दिदि एयशाले आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन् यही मिति २०७७ मंसिर १९ गतेदेखि मन्दिप बिष्ट नाम गरेका (भाई) युवक (उमेर १८ बर्ष) ललितपुर जिल्लाको गोदवारी नगरपालीका चापाऊँबाट सम्पर्क बिहिन भएका छन् ।

निजलाई देख्नुहुने महानुभवले फोन नम्बर ९८४९३३०१७७ वा ०१-५२६५४१२ मा जानकारी गराईदिनुहुन बिनम्र अनुरोध गर्दछौ । साथै यो पोष्टलाई देख्नुहुनेसम्म पुर्याउन सक्दो सेयर गरिदिनुहोला । सेवा नै धर्म हो ।

आजका चर्चित सामाग्रीहरु

यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

१२ बर्षपछि साउदीबाट उद्धार हुँदा जे देखियो

अदालतलाइ नटर्ने तपश्वीको भेषका रामबहादुर बम्जन कहाँ छन् ?

कोरोना संक्रमितको सेवामा जुटेकी यी नर्स प्यारालाइसिसको सिकार भइन्

हालै विवाह गरेकी चर्चित गायिका नेहा कक्कडलाई मिल्यो यति ठुलो सफलता

भाग्य चम्किएपछि: युवकको घरमा आकाशबाट खजना खस्यो, बेच्दा १६ करोडको मालिक बने

यो हो प्रेम : बिरामी श्रीमतीलाई श्रीमानले “घर बनाए आइसीयू, कार एम्बुलेन्स” आफु नर्समा परिणत

२७ वर्षीया लेखिकालाई २ होटल सञ्चालकले पाँचतारे होटेलमा लगेर…

नेपालबारे भारतीय सेनाका लेफ्टिनेन्ट जनरलले दिएको यस्तो बयानले नयाँ हलचल शुरु

विमानस्थलभित्रै यी चर्चित अभिनेत्रीमाथि भयो यस्तो हर्कत, प्लिज भन्दै सबैसँग सहयोग मागिन्

बिहीबार यी ४ काम भुलेरपनि नगर्नुहोस् : बेवास्ता गरे ठूलो नोक्सान

सम्बन्धित खबरहरु