काठमाडौ । हामी सबैले अत्यन्तै प्यारो गरेर हुर्काएका भाई हराएको धेरै दिन भइसक्यो । अझै कुनै सम्पर्क छैन । खोजीका लागि सहयोग गरिदिनुहोस् भन्दै दिदि एयशाले आग्रह गरेकी छिन् ।
उनले लेखेकी छिन् यही मिति २०७७ मंसिर १९ गतेदेखि मन्दिप बिष्ट नाम गरेका (भाई) युवक (उमेर १८ बर्ष) ललितपुर जिल्लाको गोदवारी नगरपालीका चापाऊँबाट सम्पर्क बिहिन भएका छन् ।
निजलाई देख्नुहुने महानुभवले फोन नम्बर ९८४९३३०१७७ वा ०१-५२६५४१२ मा जानकारी गराईदिनुहुन बिनम्र अनुरोध गर्दछौ । साथै यो पोष्टलाई देख्नुहुनेसम्म पुर्याउन सक्दो सेयर गरिदिनुहोला । सेवा नै धर्म हो ।
आजका चर्चित सामाग्रीहरु
यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा
कोरोना संक्रमितको सेवामा जुटेकी यी नर्स प्यारालाइसिसको सिकार भइन्
हालै विवाह गरेकी चर्चित गायिका नेहा कक्कडलाई मिल्यो यति ठुलो सफलता
भाग्य चम्किएपछि: युवकको घरमा आकाशबाट खजना खस्यो, बेच्दा १६ करोडको मालिक बने
यो हो प्रेम : बिरामी श्रीमतीलाई श्रीमानले “घर बनाए आइसीयू, कार एम्बुलेन्स” आफु नर्समा परिणत
२७ वर्षीया लेखिकालाई २ होटल सञ्चालकले पाँचतारे होटेलमा लगेर…
नेपालबारे भारतीय सेनाका लेफ्टिनेन्ट जनरलले दिएको यस्तो बयानले नयाँ हलचल शुरु
विमानस्थलभित्रै यी चर्चित अभिनेत्रीमाथि भयो यस्तो हर्कत, प्लिज भन्दै सबैसँग सहयोग मागिन्
बिहीबार यी ४ काम भुलेरपनि नगर्नुहोस् : बेवास्ता गरे ठूलो नोक्सान