काठमाडौ । काठमाडौंको एक व्यस्त स्थानमा बिहीबार बिहान शंकास्पद बस्तु भेटियो भनेर प्रहरीमा खबर पुग्यो । राजधानीमा क्षति पुर्याउन सक्ने बस्तु भेटिएको भन्ने सूचनाले सबै प्रहरी युनिट अलर्ट भए ।

तत्काल प्रहरीको एक टोली शंकास्पद वस्तु रहेको भनिएको स्थानमा पुग्यो । प्रहरीले अवलोकन गरेपछि शंकास्पद वस्तु भएको भन्दै नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलायो । तर, सेनाको टोलीले हेर्दा त्यो त झोला मात्रै रहेछ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले चाबहिलमा भेटिएको शंकास्पद वस्तु झोलामात्रै रहेको पत्ता लागेको बताए । विगतमा काठमाडौंमा नेत्रविक्रम चन्द (विप्लव) समूहले क्षति गराउने बस्तु फ्याल्दा मानवीय क्षति भएको र हालै सो समूह फेरि सक्रिय हुन थालेको भन्दै सुरक्षा अंगहरु अलर्ट छन् ।

विप्लव समूहले हालै मोरङको मिक्लाजुङमा एक शिक्षकमाथीको घटनापछि गृह मन्त्रालय र नेपाली सेनाले पनि विप्लव समूह गलत गर्न उद्धत रहेको निष्कर्ष निकालेका छन् ।

आजका चर्चित सामाग्रीहरु

यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

१२ बर्षपछि साउदीबाट उद्धार हुँदा जे देखियो

अदालतलाइ नटर्ने तपश्वीको भेषका रामबहादुर बम्जन कहाँ छन् ?

कोरोना संक्रमितको सेवामा जुटेकी यी नर्स प्यारालाइसिसको सिकार भइन्

हालै विवाह गरेकी चर्चित गायिका नेहा कक्कडलाई मिल्यो यति ठुलो सफलता

भाग्य चम्किएपछि: युवकको घरमा आकाशबाट खजना खस्यो, बेच्दा १६ करोडको मालिक बने

यो हो प्रेम : बिरामी श्रीमतीलाई श्रीमानले “घर बनाए आइसीयू, कार एम्बुलेन्स” आफु नर्समा परिणत

२७ वर्षीया लेखिकालाई २ होटल सञ्चालकले पाँचतारे होटेलमा लगेर…

नेपालबारे भारतीय सेनाका लेफ्टिनेन्ट जनरलले दिएको यस्तो बयानले नयाँ हलचल शुरु

विमानस्थलभित्रै यी चर्चित अभिनेत्रीमाथि भयो यस्तो हर्कत, प्लिज भन्दै सबैसँग सहयोग मागिन्

बिहीबार यी ४ काम भुलेरपनि नगर्नुहोस् : बेवास्ता गरे ठूलो नोक्सान

सम्बन्धित खबरहरु