काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित बनेका परीक्षाहरु धमाधम आयोजना गरिरहेको छ । आज शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा त्रिवि कीर्तिपुरले परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ । सूचनामा भनिएको छ । यस संकायद्धारा २०७७ सालमा सञ्चालन हुने एम. एड. तह चौथो सेमेष्टर (खुला तथा दुर सिकाइ समेत) को परीक्षा निम्नलिखित तालिका अनुसार सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय १ः०० देखि ४ः०० बजेसम्म

सूचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु