काठमाडौं । कहिलेकाँही त्यस्ता भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुन्छन्, जसलाई देखेर आँशु रोक्न गाह्रो हुन्छ । अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस्तै एक भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ ।

 

भिडियोमा केही सिंहको झुण्ड आएर आएर एक सानो जिराफ लिने अवसरको फाइदा लिइरहेका छन् । तर जिराफकी आमाले आफ्नो बाछोलाई बचाउन कडा प्रयत्न गर्छिन्, तर दुर्भाग्यवश उनी सफल हुन सकिनन् ।

युट्यबमा सेयर गरिएको भिडियोलाई अहिलेसम्म झण्डै ८ करोड व्यक्तिहरुले हेरिसकेका छन् । धेरैले यसलाई प्रकृतिको नियम भएको भन्दै चित्त बुझाएका छन् । केहीले दुख व्यक्त गरिरहेका छन् । भिडियो हेर्दा निक्कै दया लाग्छ । अधिकांशले आँखाबाट आँसु नरोकिएको प्रतिक्रिया दिएका छन् । Video

 

सम्बन्धित खबरहरु