काठमाडौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी भर्नाको आवेदन माग गरेको छ। राष्ट्र बैंकले ५० जना कर्मचारी माग गरेको हो। जसमा अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना रहेका छन्। योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्। सम्पूर्ण जानकारी तलको सूचनामा अपलोड गरिएको छ । आफुले हेरिसकेपछि अरुको सहयोगका लागि सेयर गरिदिनुहोला ।