काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेकपाका सांसदहरूको बैठक बसाएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुको औचित्य पुष्टि गरेका छन् । उनको कुरामा सहभागी सांसदहरु सहमत भएका छन् । सम्वोधनका क्रममा ओली निक्कै एक्शनमा देखिन्थे । त्यो बेला क्यामेरामा कैद भएका यी तीन अवतार हेर्नुहोस् ।

सम्बन्धित खबरहरु