काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउनु भएको छ । श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहनु भएका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

मंगलबार बालुवाटारमा जारी ओलीनिकट केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । यस भन्दा पहिले प्रचण्ड पक्षका नेताहरुलाई कारबाही गर्ने, ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा लगायत निर्णयहरु भएका छन् ।

सम्बन्धित खबरहरु