काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनुसन्धानात्मक विशिष्टताका आधारमाखुल्ला प्रतियोगिताको विज्ञापनबाट सिफारिस भई त्रि.वि. कार्यकारी परिषद्को निर्णयानुसार नियुक्त गरिएका उम्मेदवारहरुलाई यो सूचना प्रकाशित भएकोले मितिले १५ दिन (अन्तिम दिन बिदा परेमा त्यस पछि कार्यालय खुल्ने दिन) भित्र आफ्नो नियुक्ती पत्र बुझ्न आउन भनेको छ । आयोगले तोकिएको मिति भित्र नियुक्ति पत्र बुझ्न नआएमा नियुक्ति रद्द गर्ने पनि जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु