काठमाडौं । सत्तारुढ नेकपाभित्र बढ्दै गएको विवाद मिलाउन चीनबाट एक टोली नेपाल आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ए चौ आइतबार नेपाल भ्रमणका क्रममा अँइपुगेका छन् । उनलाई त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा उच्च सुरक्षाकासाथ स्वागत गरिएको हो । विमानस्थलमा ओर्लदै गर्दाका केही तस्बिरहरु अहिले चर्चामा आएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ए चौ आइतबार नेपाल भ्रमणका क्रममा त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा । तस्बिर ः रोशन सापकोटा÷रासस
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ए चौ आइतबार नेपाल भ्रमणका क्रममा त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा । तस्बिर ः रोशन सापकोटा÷रासस

सम्बन्धित खबरहरु