काठमाडौ । एसजेविएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ७० जना कर्मचारी माग गरेको हो । सिभिल, इलेक्ट्रिक तथा आइटी इन्जिनियर पदका लागि कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, इन्जिनियर, मानव संसाधन व्यवस्थापन र फाइनास्सतर्फ गरी २० जना कर्मचारी र सिभिल, इलेक्ट्रिकल, मेकानिकल तथा आइटी इन्जिनियरिङ र भुगर्वसास्त्रमा स्नातक गरेका ५० जना प्रशिक्षार्थी कर्मचारी माग गरेको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले माघ २ गतेसम्ममा आवेदन दिइसक्नु पर्ने छ ।
विज्ञापनको थप जानकारी