काठमाडौ । जन्मदिन मनाउँदा होस् वा कुनै उत्सव मनाउँदा केही कुरा होस् पुर्याएन भने त्यो उत्सव सबैका लागि दु:खद घडी बन्न सक्छ । यस्ता धेरै घटनाहरु छन् । उत्सव वा धेरै जसो जन्मदिनको उत्साहमा जो कोहीले छेउमा मैनबत्ति बालिरहेका हुन्छन् ।

 

जताततै बेलुन फुलाएर राखेका हुन्छन् । अनि त्यो माथीपनि बजारमा पाइने झिरझिरे वा छिर्का प्रयोग गर्छन । तपाई जो कोहीले ख्याल गर्न जरुरी छ । झिरझिरे वा छिर्का अति ज्वलनशील पदार्थ हो । यसले बेलुनलाईपनि फुटाउँछ । बुलुन फेटेमा मैनबत्तिको आगो त्यो छिर्कासँगै फैलिन्छ । कल्पना गर्नुहोस् की त्यो बेला के हुन्छ । यो भिडियोमा हेर्नुहोस् । सचेतनाका लागि सबैलाई सेयर गरिदिनुहोस् ।

https://www.youtube.com/watch?v=oTeXHwenYoY

 

 

सम्बन्धित खबरहरु