काठमाडौं । सत्तारुढ दल नेकपाभित्र बढ्दै गएको विवादकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । भर्खरै बैठक सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो ।

सम्बन्धित खबरहरु