काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण २०७६ मा रोकिएका परीक्षा यही पौष महिनामा गर्ने भएको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले २०७६ चैत्र ७ गते तोकिएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो ।

 

उक्त परीक्षा पौष २८ गते सञ्चालन गर्नेगरी सूचना प्रकाशित गरेको छ । उक्त सूचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु