काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण प्रभावित भएका परीक्षाहरु लगातार सञ्चालन गरिरहेको छ । आज त्रिभुवन विश्वविद्यालय व्यबस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै स्नातकोत्तर तहको विभिन्न विषयको परीक्षा आवेदन फारम भर्ने सम्बन्धि सूचित गराएको छ । जारी सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु