काठमाडौं । दुई चर्चित संस्थानहरुका लागि विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी आवश्यक परेको छ । आज प्रकाशित भएको विज्ञापन अनुसार चालकदेखि लिएर अन्य विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी आवश्यक परेको जानकारी दिइएको छ । लुथरन विश्व महासंघ नेपाल र ज्यापी ग्रुपका लागि ठुलो संख्यामा रोजगारीको अवसर खुलेको हो । थप विज्ञापन हेर्नुहोस्

सम्बन्धित खबरहरु