काठमाडौं । नेपाल सरकारको स्वामित्व भएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको लागि कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गरिएको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको पहिलो संसोधन नियमावली २०७२ को नियम ३६९ १० बमोजिम यस कम्पनीको कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि सोही नियमावलीको नियम ३६९२० बमोजिमको न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र तल उल्लेख गरिएका कागजात विवरण सहित दरखास्त दिन अनुरोध गरिएको छ । दरखास्त बुझाउँदा नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रतिलिपि र कार्य अनुभव सम्बन्धित कागजात पेश गर्नुपर्नेछ । अन्य आवश्यक कागजात र थप जानकारी निम्न अनुसार रहेको छ ।

Apply

सम्बन्धित खबरहरु