काठमाडौं। नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर होस्टेसको सा'मूहिक ब'लात्का'रका कारण मृ'त्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो तरंग ल्याएको छ ।

 

फिलिपिन्सकी यी एयरहोस्टेसलाई पार्टीकै क्रममा सा'मूहि'क ब'ला'त्का'र गरिएको र सोही कारण उनको मृत्यु भएको रिपोर्टमा जनाइएको छ । यो घटनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्याशट्याग जस्टिसफरक्रिस्टिनडेसेरा ट्रेण्ड गरिरहेको छ ।

[caption id="attachment_319290" align="alignnone" width="890"]HOTEL HORROR Air stewardess found dead in bathtub after being ‘gang raped at New Year’s Eve party in posh hotel HOTEL HORROR Air stewardess found dead in bathtub after being ‘gang raped at New Year’s Eve party in posh hotel[/caption]

 

द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रिस्टिन डेसेरा फिलिपिन्स एयरलाइन्समा एयरहोस्टेस थिइन् । उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन जकातीको एक होटलमा बसेकी थिइन् ।

 

रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृत अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पुलिसले क्रिस्टिनको ला'श बरामद गर्ने बेला उनको श'रीरमा धे'रै चो'टहरु थि'ए । यी चो'ट'हरुले उ'नको सा'मूहि'क ब'ला'त्का'र भ'एको जनाउँथे ।

 

यो घटनाबारे एयरलाइन्सले कुनै बयान जारी गरेको छैन । पुलिसले अहिलेसम्म यो घटनाका सम्बन्धमा ११ जनालाई गिरफ्तार गरेको छ । पक्राउ परेकामध्ये ३ जना त्यस रातको पार्टीमा सहभागी थिए ।

 

क्रिस्टिनकी आमाले पुलिसलाई दिएको बयानका छोरी आफ्नो अनुमति लिएर पार्टीमा गएको बताएकी छिन् । क्रिस्टिन सामाजिक संजालमा निकै लोकप्रिय थिइन् र उनको फ्यान फलोइङ राम्रो थियो । यही कारण पनि उनको मृत्युको घटनाले सामाजिक संजालमा हलचल ल्याएको हो ।

 

सम्बन्धित खबरहरु