काठमाडौ । सरकारले राष्ट्रपति समक्ष राष्ट्रिय सुुरक्षा परिषद्को आव २०७६/०७७ को प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रिय सुुरक्षा परिषद्को आव २०७६/०७७ को प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नुभएको हो । तस्विर : रासस

सम्बन्धित खबरहरु