काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै टेस्लाका सह–संस्थापक इलन मस्कलाई ठुलो सफलता मिलेको छ । उनी झण्डै १९० अर्ब डलरका साथ विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन् । मस्क अमेजनका मुख्य कार्यकारी अधिकारी जेफ बेजोसलाई पछि पार्दैं विश्वकै धनी व्यक्ति बन्न सफल भएका हुन् ।

https://twitter.com/elonmusk/status/1347204459147902978?fbclid=IwAR2gzgivMiwpvHpsywYGV1pIR_B9vfh8cw_sSCwoP4FZeowshgkskvu1xyQ

सम्बन्धित खबरहरु