काठमाडौं । राष्ट्र बैंकले शनिबार पनि बैंक खुला राख्न भनेको छ । राष्ट्र बैंकले भोलि (शनिबार) पनि खुला राख्न निर्देशन दिएको हो । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले अनुरोध गरेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु शनिबार पनि खुला रहने भएका हुन् ।

सम्बन्धित खबरहरु