काठमाडौं । नेपालमा पछिल्लो समय विज्ञान र प्रविधिको विकास निरन्तर हुँदैछ । यो बीचमा नेपालीहरुले विभिन्न प्रकारका एपहरु निर्माण थालेका छन् । यो बीचमा नेपालको पहिलो सर्ट भिडियो निर्माण गर्ने एप टिकदीप बनाइएको छ । अहिलेका लागि यसलाई एप स्टोरबाट डाउनलोड गर्न सकिने दीपक पौडेलले जानकारी दिएका छन् ।

चीनले बनाएको टिकटक एपजस्तै काम गर्ने यो एप नेपालमा नेपालीले यो भन्दा पहिले बनाएको थिएनन् । उनले स्वदेशी ब्रान्डलाई प्रोत्साहन गरौँ, नेपाली हुनुमा गर्व गरौँ भन्ने उदेश्यका साथ उक्त एप बनाइएको जानकारी दिएका छन् । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु