काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै परीक्षा सम्बन्धि अति जरुरी सूचना जारी गरेको छ । त्रिविले परीक्षाकेन्द्र सार्वजनिक सम्बन्धि जरुरी सूचना जारी गरेको हो । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम बर्ष प्रथम शत्र २०७६ समूहको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।

 

सूचनामा भनिएको छ त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुबाट सेमेस्टर परीक्षा प्रणाली अनुसार सञ्चालन गरिने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम बर्ष प्रथम शस्त्र क्षेत्र समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षार्थीहरूको मिति २०७६–१०–०२ गतेदेखि सञ्चालन हुने परीक्षाको परीक्षा केन्द्र तोकिएको ले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

 

सम्बन्धित खबरहरु