काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षा सम्बन्धी महत्वपूर्ण जानकारी साझा गरेको छ । त्रिविले सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्ष दोस्रो शत्रको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।

 

त्रिविद्धारा जारी गरिएको सुचनामा भनिएको छ, ‘ त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुबाट सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रडीङ सिस्टम अनुसार मिति २०७७–१०–०६ गतेदेखि सञ्चालन गरिने स्नातकोत्तर तह माइक्रोवायोलोजी, जैविक प्रविधि, विज्ञान शास्त्र र वनस्पति शास्त्र विषय प्रथम वर्ष दोस्रो शस्त्र २०७५ समूहको नियमित तथा सोही शत्रको सोभन्दा अगाडि समूहको आंशिक परीक्षाको परीक्षा केन्द्र निम्न अनुसार तोकिएको ले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

सम्बन्धित खबरहरु