काठमाडौं । दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प धक्का महसुस गरिएको छ । आज बिहानै दार्चुलामा भूकम्प गएको हो । आज बिहान ९ बजेर ४८ मिनेटमा भूकम्पको महशुस भएको थियो ।

 

आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ । बिहान गएको भूकम्प ४ दशमलव २ रेक्टर स्केल मापन गरिएको छ ।

 

सम्बन्धित खबरहरु