काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार ट्रकमा आगलागी भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागीबाट क्षतिग्रस्त भएको जानकारी दिइएको छ । आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु