काठमाडौं । एअर इन्डियाको उडानबाट दिल्लीतर्फ जान लागेका एक भारतीय नागरिकको त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा मृत्यु भएको छ।

प्रहरीका अनुसार अन्दाजी ४५ वर्षीय मुख्तर अहमद विमानस्थल चेकिङ क्षेत्रमा सोमबार बेहोस भइ ढलेका थिए। उनलाई तत्कालै काठमाडौ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पुर्याठएको थियो।

त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।  आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु