धनगढी– ३ बोराडाँडीका एक युवा कृषकले व्यवसायिक रुपमा च्याउ टहरा निर्माण गरी उत्पादन शुरु गरेपछि अहिले उम्रिरहेको गोब्रे च्याउ । स्थानीय बजारमा च्याउको माग बढेकाले व्यवसायबाट राम्रो आम्दानी गरेको ती कृषकले बताएका छन् । तस्वीर : तिलकराज ओझा, रासस

सम्बन्धित खबरहरु