काठमाडौ । नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री चन्दननाथ गणको सहकार्यमा श्री नं. २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काले मिति २०७७ माघ ०४ गते बारा जिल्ला, जीतपुर–सिमरा उप म.न.पा.१८ र १९ बडरहवाका बिपन्न मुसहर, पासवान तथा माझी समुदाय तथा श्री बालबालिका प्राथमिक विद्यालयका बिद्यार्थीहरुलाई संभावित शितलहरबाट जोगाउन १५० कम्वल हस्तान्तरण गर्नु भएको छ । उक्त राहत बितरण कार्यक्रममा स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबरहरु