कपिलवस्तु । विजयनगर गाउँपालिका–५ डालपुरस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–५ खिजिफलाटे बस्ने ३१ वर्षीया मसलिमाया तामाङ आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु