काठमाडौ । त्रिभुवन विश्वविद्यालयले अहिले धमाधम परीक्षाहरु आयोजना गरिरहेको छ । यही बीचमा एक परीक्षाको अन्तिम समयमा आएर परीक्षा तालिका परिवर्तन भएको सूचना निकालेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह रसायन शास्त्र विषय प्रथम बर्ष दोस्रो शत्र २०७५ समूहको परीक्षा तालिका संशोधन गरेको हो ।

उक्त सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । अन्तिम समय भएकाले विद्यार्थीहरु अन्यौलमा पर्नसक्ने भएकाले सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु