काठमाडौं । त्रि.वि.सानोठिमी क्याम्पस,सानोठिमी, भक्तपुरका उपप्राध्यापक तपाई श्री बलराम देवकोटाले उक्त क्याम्पसको सहायक क्याम्पस प्रमुख पदमा कार्यरत रहँदा श्री पशुपति बहुमुखी क्याम्पस,चाबहिलमासमेत कार्य गरेकाले तपाईले त्रि.वि.शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को परिच्छेद १० को नियम ६९ विपरित कार्य गरेको देखिन आएकोले सोहि नियमको परिच्छेद १० को नियम ८३ (ङ)को कसुरमा सोहि नियमको नियम ८२ (क) अन्तर्गत कारवाही किन नगर्ने ? सोसम्बन्धमा १५ दिनभित्र स्पष्टीकरण पेश गर्न हुन त्रि.वि.कार्यकारी परिषद्को मिति २०७७।०९।२० को निर्णयानुसारसूचित गरिएको छ ।
त्रिविको गर्यो अत्यन्तै महत्वपूर्ण सुचना प्रकाशित [सुचनासहित]
जनबोली न्यूज नेटवर्क
बुधबार ७ माघ, २०७७
पढ्न लाग्ने समय: < 1 minute