काठमाडौं । सरकारी क्षेत्रमा रोजगारीको सुनौलो अवसर खुलेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर २ ले केही संख्यामा कर्मचारी माग गरेको छ ।

 

विभिन्न पदहरुमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको बारे अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र संचार पर्व चलचित्र तथा लोक संचार प्रवर्द्धन बोर्डमा अध्यक्ष पदका लागि कर्मचारी माग गरिएको छ ।

आजका दिनदेखि सात दिनभित्र आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर २ जनकपुरधाममा पुगेर आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम मिति सातदिनभित्र भएको भए पनि यदि अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट अड्डा खुलेको दिन सम्म आवेदन दिन सकिने जनाइएको छ ।

सम्बन्धित खबरहरु