कञ्चनपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बजार बस्ने भारत घर भएका २१ वर्षीत कुन्दन गुप्तालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

ती किशोरीलाई गुप्ताले पटक-पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु