काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप संचालित स्नातक तह तृतीय वर्षको परीक्षा आवेदन फारम भर्न छुट भएका परीक्षार्थीहरुलाई २०७७ माघ ७ गतेसम्म भराइ सक्नुपर्ने सुचना प्रकाशन गरिएकोमा अझै केहि क्याम्पसबाट तृतीय वर्षको फारम छुट हुन गएको कारण देखाएकाले २०७७ माघ १२ गतेभित्र छुट हुन गएका सबै(तृतीय वर्षको मात्र) फारम बुझाई सक्नु हुन सम्बन्धित सबैलाई सुचित गरिन्छ |

सम्बन्धित खबरहरु